View regarding Forensic Medicine from Institute of Medicine – Harihar Wasti

गलत प्रक्रियाको जिम्मेवारी कसले  लिने । मिति २०७२ फागुन १२ मा पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दी जिल्लाको विकट स्थानमा दुर्घटनामा प¥यो । चालकदलका ३ सदस्य सहित २३ जना यात्रुहरूको मृत्यु भयो । मृत लासहरू छोटो समयमै फेला परे र तीन मृतकको घटनास्थलमै सनाखत गरी आवश्यक documentation बिना Read more…